बजेट श्रृंखला: एक दशकमा ७ सरकार राजश्व लक्ष्य भेट्न असफल

काठमाडौं । नेपालका अर्थमन्त्रीहरुले सबैभन्दा बढी प्रयोग शब्दहरुमध्ये एक हो, राजस्व चुहावट । लक्ष्यअनुसार राजस्व उठ्न नसक्दा विज्ञ अर्थमन्त्रीदेखि राजनीतिज्ञ अर्थमन्त्रीसम्म ‘राजस्व चुहावट बढेको कारण राजस्व लक्ष्य भेट्न मुस्किल’ भएको भन्दै पन्छिने गरेका छन् । वृहत् रुपले परिभाषित गर्दा साँच्चिकै कर चुहावटदेखि संरचनागत समस्या, असम्भव तथा अपत्यारिलो लक्ष्य र खस्कँदो सरकारी क्षमतालाई एकै शब्दमा अर्थमन्त्रीहरुले … Continue reading बजेट श्रृंखला: एक दशकमा ७ सरकार राजश्व लक्ष्य भेट्न असफल