होटल क्षेत्रमा आक्रामक बन्दै सांग्रिला हस्पिटालिटी ग्रुप, ४ अर्ब लगानीमा ३ वटा तारे होटल विस्तार गर्दै

काठमाडौं । होटल क्षेत्रमा सांग्रिला हस्पिटालिटी ग्रुप आक्रामक बनेको छ । सन् १९७९ देखि काठमाडौंमा पाँच तारे होटल सञ्चालन गर्दै आएको ग्रुपले देशका विभिन्न स्थानमा तारे होटल निर्माण गरिरहेको छ । ग्रुपले पोखरामा सञ्चालनमा रहेको होटललाई क्षमता विस्तार गरी पाँच तारे होटल बनाउने तयारी गरेको छ  भने अन्य दुई स्थानमा भने रिसोर्ट निर्माण गरिरहेको छ … Continue reading होटल क्षेत्रमा आक्रामक बन्दै सांग्रिला हस्पिटालिटी ग्रुप, ४ अर्ब लगानीमा ३ वटा तारे होटल विस्तार गर्दै