फिस्कल बफर बनाउन नसक्ने देशलाई अनिवार्य दायित्व पूरा गर्न समेत समस्या हुन्छ: आईएमएफ

अमेरिका, वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिटा गर्गियोभाले भविष्यमा आउन सक्ने जोखिमलाई व्यवस्थापन गर्न सक्ने गरी वित्त नीतिमा सुधार गर्नु पर्ने बताएकी छिन् । ग्लोबल पोलिसी एजेण्डा २०२४ सार्वजनिक गर्दै गर्गियोभाले कोरोना महामारीको क्रममा ऋण लिएर गरिएको खर्चले फिस्कल बफर कमजोर भएकाले आगामी दिनमा सबै देशहरुको प्राथमिकतामा फिस्कल बफर बनाउनेतर्फ केन्द्रित हुनु … Continue reading फिस्कल बफर बनाउन नसक्ने देशलाई अनिवार्य दायित्व पूरा गर्न समेत समस्या हुन्छ: आईएमएफ