पर्यटन बोर्डको सीईओ बन्न २० जना इच्छुक, बोर्ड भित्रैबाट ५ जनाको आवेदन

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २० जनाले आवेदन दिएका छन् । पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले १२ दिन अगाडि मागेको आवदेनको अन्तिम दिन बिहीबारसम्ममा बोर्ड भित्रका कर्मचारी ५ जनासहित बाहिरका १५ जनाकाे आवदेन परेको छ । पर्यटन बोर्ड स्रोतले क्लिकमान्डुलाई दिएको जानकारी अनुसार पर्यटन बोर्ड भित्रबाट सीईओ बन्न आवेदन … Continue reading पर्यटन बोर्डको सीईओ बन्न २० जना इच्छुक, बोर्ड भित्रैबाट ५ जनाको आवेदन