सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी
काठमाडौं । सुन तस्करी प्रकरणमा फरार भएको अभियोग लागेका जीवन चलाउनेविरुद्ध सरकारले डिफ्युजन नोटिस जारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको पत्राचारको आधारमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । चलाउने ब्रेक प्याडभित्र ६० … Continue reading सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed