३ अर्ब लगानीमा भैरहवामा इन्धन डिपो निर्माण सुरु, सर्लाही-मोतिहारी ग्यास पाइपलाइनको योजना

भैरहवा । नेपाल आयल निगमले भलवारी इन्धन डिपोको विकल्पमा भैरहवामा ठूलो क्षमताको भण्डारणगृह निर्माण गर्ने प्रक्रिया सुरु गरेको छ । भैरहवा र बुटवलबीचमा रहेको हालको भलवारी इन्धन डिपो निक्कै संवेदनशिल अवस्थामा पुगिसकेको र उक्त डिपोको क्षमता पनि कम भएकाले त्यसलाई विस्थापित गर्न भैरहवामा ठूलो क्षमताको भण्डारणगृह निर्माण गर्न लागिएको हो । तत्कालीन समयमा १० वटा … Continue reading ३ अर्ब लगानीमा भैरहवामा इन्धन डिपो निर्माण सुरु, सर्लाही-मोतिहारी ग्यास पाइपलाइनको योजना