कार्यभार सम्हालेको डेढ महिनासम्म कार्यकर्ता भेटघाट र खादामालामै मख्ख पर्यटनमन्त्री

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती मन्त्री भएको दिन एकाएक चर्चामा आएका थिए । नेकपा माओवादी केन्द्रका नेता किराँतीले मन्त्री नियुक्त भएको दिन खादा माला नलगाउने र आगन्तुकलाई त्यसवापतको पैसा दानपेटीमा खसाल्न आग्रह गर्दै व्यवस्था मिलाएका थिए । ३ माघ २०७९ मा पर्यटनमन्त्री नियुक्त भएका किराँतीले खादा मालामा हुने खर्च जोगाएर … Continue reading कार्यभार सम्हालेको डेढ महिनासम्म कार्यकर्ता भेटघाट र खादामालामै मख्ख पर्यटनमन्त्री