९ वर्षअघि दिपेश थिए मैत्रेय सहकारीमा कोषाध्यक्ष, जिबीसँगको सम्बन्ध पनि पुरानै

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा मुछिएका दिपेशकुमार पुन र जिबी राईको संलग्नता ९ वर्ष अघिदेखि रहेको पाइएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका माओवादी केन्द्रको विद्यार्थी संगठनका महासचिव दिपेशकुमार पुन र राईको सम्बन्ध २०७२ सालदेखि रहेको पाइएको छ । सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङका अनुसार राई र पुनको सम्बन्ध … Continue reading ९ वर्षअघि दिपेश थिए मैत्रेय सहकारीमा कोषाध्यक्ष, जिबीसँगको सम्बन्ध पनि पुरानै