दिपेश पुनको बयान: जीबी राई लगायतले हस्ताक्षर दुरुपयोग गरेर मलाई सचिव बनाए

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका महासचिव दिपेशकुमार पुन सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिव रहेको पाइएको छ । उक्त सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनले आफू जोगिनका लागि संस्थामा नाम समेत फरक रहेको भन्दै प्रहरीमा बयान दिएका छन् । तर, उनले सहकारीबाट प्रकृया पूरा नगरी ३ लाख … Continue reading दिपेश पुनको बयान: जीबी राई लगायतले हस्ताक्षर दुरुपयोग गरेर मलाई सचिव बनाए