रवि लामिछानेसहित सहकारी ठगी प्रकरणमा रास्वपाका ४ ठूला नेता मुछिए, को कुन संस्थामा ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उच्च तहका ४ जना नेता जोडिएका छन् । रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेदेखि उपसभापति हुँदै सहमहामन्त्री समेत सहकारी ठगी प्रकरणमा मुछिएका हुन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सभापतिलामिछाने, सहमहामन्त्री विपिनकुमार आचार्य जोडिएका छन् भने श्रम, रोजगार तथा … Continue reading रवि लामिछानेसहित सहकारी ठगी प्रकरणमा रास्वपाका ४ ठूला नेता मुछिए, को कुन संस्थामा ?