सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिए रास्वपाका सहमहामन्त्री आचार्य, प्रकृया पूरा नगरी लिए डेढ करोड ऋण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्य सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा मुछिएका छन् । सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको छ । उनले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको जिल्ला अदालत रुपन्देहीमा सोमबार दायर भएको … Continue reading सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिए रास्वपाका सहमहामन्त्री आचार्य, प्रकृया पूरा नगरी लिए डेढ करोड ऋण