सुप्रिम सहकारीमा बचतकर्ताको ८६ करोड ठगी: जीबी राई, दीपेश पुनसहित २८ जना बिरुद्ध मुद्दा दायर

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारीबाट बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँ ठग्ने २८ जना बिरुद्द मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय रुपन्देहीले  ८६ करोड १८ लाख रुपैयाँ बिगो दाबी गर्दै २८ जनालाई मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिराम सुवेदीले बताए । प्रहरीले सहकारीबाट बचतकर्ताको ८६ करोड १८ … Continue reading सुप्रिम सहकारीमा बचतकर्ताको ८६ करोड ठगी: जीबी राई, दीपेश पुनसहित २८ जना बिरुद्ध मुद्दा दायर