ऋण तिर्न सिर्जनाले ३५ वर्षका लागि भाडामा दिइन् अन्नपूर्ण होटल, पूर्वमन्त्री श्रेष्ठ र भाटभटेनीका गुरुङ भित्रिए

काठमाडौं । दरबारमार्गमा पाँच दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको होटल डेला अन्नपूर्ण ३५ वर्षको लागि भाडामा लागेको छ । पाँचतारे होटल अन्नपूर्णमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र लिटिल एन्जेल्स (एलए)का सञ्चालकसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठको समूहले लगानी गरेका छन् । यो होटल ३५ वर्षको लागि भाडामा लिने सहमति भएको हो । ‘३५ … Continue reading ऋण तिर्न सिर्जनाले ३५ वर्षका लागि भाडामा दिइन् अन्नपूर्ण होटल, पूर्वमन्त्री श्रेष्ठ र भाटभटेनीका गुरुङ भित्रिए