सिन्डिकेट ब्युँताउन गृहलाई यातायात मन्त्रालयको पत्र, सर्वोच्चको अन्तिम फैसला पनि सिन्डिकेटकै पक्षमा
काठमाडौं । सरकारले यातायात क्षेत्रमा ६ वर्षपछि पुनः ‘सिण्डीकेट’ ब्युँताउने गृहकार्य अघि बढाएको छ । यातायात क्षेत्र नियमन गर्ने मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६ वर्षपछि पुनः सिण्डीकेट ब्युँताउने तयारी गरेको हो । मन्त्रालयले सोमबार गृहमन्त्रालयलाई पत्राचार गर्दै सरकारले यातायात क्षेत्रसम्बन्धि संघसंस्थामाथि लगाएको प्रतिवन्ध ५ वर्षका लागि फुकुवा गर्न सिफारिश गरेको छ । भौतिक … Continue reading सिन्डिकेट ब्युँताउन गृहलाई यातायात मन्त्रालयको पत्र, सर्वोच्चको अन्तिम फैसला पनि सिन्डिकेटकै पक्षमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed