बैंकका सञ्चालक र उच्च व्यवस्थापनसँग राष्ट्र बैंकको चरम असन्तुष्टी, यस्ता छन् रिसाउनुका कारण

काठमाडौं । वाणिज्य बैंकका सञ्चालक र उच्च व्यवस्थापनसँग नेपाल राष्ट्र बैंक चरम असन्तुष्ट रहेको पाइएको छ । वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशन पालना गर्न अटेर गर्ने, कानुनी छिद्र खोतल्न तल्लीन हुने, राष्ट्र बैंकलाई अपत्यारिलो, भ्रामक तथा अमिल्दो तथ्यांक रिपोर्टिङ गर्नेलगायतको काम गर्दा केन्द्रीय बैंकलाई निर्णय लिनै असहज भएको हो । नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण … Continue reading बैंकका सञ्चालक र उच्च व्यवस्थापनसँग राष्ट्र बैंकको चरम असन्तुष्टी, यस्ता छन् रिसाउनुका कारण