नागढुङ्गा सुरुङ ‘ब्रेक थ्रु’: सवारी कहिलेबाट चल्न पाउँछन्, केके छन् बाँकी काम ?

काठमाडौं । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको आज ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सुरुङ मार्गको ब्रेक थ्रु कार्यक्रममा सहभागी भएका थिए । जापानी सहयोग नियोग जाइकाको ऋण सहयोगमा बनिरहेको सुरुङ मार्ग निर्माणको ठेक्का जापानको हाजमा एण्डो कर्पोरेशनले ठेक्का पाएको हो । त्यसैले हिन्दू र जापानी संस्कृति अनुसार विशेष पूजा गरि व्लास्ट गरेर मुख्य सुरुङमार्गको जोडिएको … Continue reading नागढुङ्गा सुरुङ ‘ब्रेक थ्रु’: सवारी कहिलेबाट चल्न पाउँछन्, केके छन् बाँकी काम ?