नागढुंगा सुरुङमार्गमा खटिए १०० इन्जिनियर: अब नेपालीले नै सुरुङमार्ग बनाउन सक्ने

काठमाडौं । नागढुंगा-सिस्नेखाला सुरुङमार्गमा कार्यरत नेपाली इन्जिनियरहरुले नै आगामी दिनमा नेपालमा बन्ने ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) निर्माण गर्न आफूहरु सक्षम भएको बताएका छन् । जापानी सहयोग नियोग जाइकाले नेपालको सडक विभाग, कन्सल्टेन्सी कम्पनी नेपोकोई र ठेकेदार जापानिज कम्पनी हाजमा एण्डो कर्पोरेशनको सहकार्यमा नेपालकै पहिलो ट्रान्सपोर्ट टनेल (सुरुङमार्ग) को रुपमा सिस्नेखाला–नागढुंगा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ … Continue reading नागढुंगा सुरुङमार्गमा खटिए १०० इन्जिनियर: अब नेपालीले नै सुरुङमार्ग बनाउन सक्ने