संसद चलिरहँदा पनि ‘अध्यादेशबाट कानुन संशोधन गर्छौं’ किन भनिरहेको छ सरकार ?

काठमाडौं । गत चैत २४ गते वीरगञ्जका व्यवसायीहरुसँग अर्थमन्त्री वर्षमान पुनले भनेका थिए, ‘भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानून संशोधन गर्छौं ।’ बुधबार नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले सोही कुरा दोहोर्‍याए । प्रधानमन्त्रीले भने, ‘आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्र्याउन प्रतिकूल देखिएका ऐनहरू संशोधन … Continue reading संसद चलिरहँदा पनि ‘अध्यादेशबाट कानुन संशोधन गर्छौं’ किन भनिरहेको छ सरकार ?