सम्पत्ति जोगाउन सम्बन्ध बिच्छेदको विकृति रोक्न बाफियामा प्रस्ताव

काठमाडौं । सम्पत्ति जोगाउन श्रीमान श्रीमतीबीच बढिरहेको सम्बन्ध बिच्छेद नियन्त्रण गर्न खोजिएको छ । प्रतिनिधि सभाबाट उत्पत्ति भएर संघीय संसद सचिवालयमा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा सम्बन्ध बिच्छेदको विकृति रोक्न नयाँ व्यवस्थाको प्रस्ताव गरिएको छ । विधेयकमा गरेको नयाँ व्यवस्थाले श्रीमान-श्रीमतीबीच सम्बन्ध बिच्छेद भए पनि … Continue reading सम्पत्ति जोगाउन सम्बन्ध बिच्छेदको विकृति रोक्न बाफियामा प्रस्ताव