सुनको खपत गर्न चिनियाँ र भारतीयबीच प्रतिस्पर्धा: यी हुन् धेरै सुन खपत गर्ने २० देश

काठमाडौं । पछिल्लो समय दैनिक सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै गएको छ । आइतबार मात्रै प्रतितोला २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड राखेको सुनको मूल्य सोमबार प्रतितोला ६ सय रुपैयाँले बढेर हालसम्मकै सबैभन्दा बढी कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका तथ्याङ्कअनुसार सोमबार … Continue reading सुनको खपत गर्न चिनियाँ र भारतीयबीच प्रतिस्पर्धा: यी हुन् धेरै सुन खपत गर्ने २० देश