पर्यटन बोर्डमा ‘अवैध’ सदस्यले छान्दैछन् सीईओ

सार्वजनिक निजी साझेदारी (पीपीपी)को उत्कृष्ट नमूना मानिएको नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्यमा राजनीतिक व्यक्तिको हालिमुहाली छ । पर्यटनमा योगदान नभएका र असम्बन्धित व्यक्ति पुग्नुले एकातिर बोर्डको शाखः कमजोर बनाइरहेको छ भने अर्कोतर्फ पर्यटनको प्रवर्द्धन र विकासको काम निष्प्रभावी हुँदै गएको छ । काठमाडौं । नेपाल पर्यटन बोर्डमा अवैध सदस्यले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छान्ने … Continue reading पर्यटन बोर्डमा ‘अवैध’ सदस्यले छान्दैछन् सीईओ