अमेरिकासँग सबैभन्दा बढी सुन, नेपालसँग कति छ ?

काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गर्दै गएको सुनको मूल्य विश्वबजार तताएको छ । एकपछि अर्को इतिहास कायम गरिरहेको सुनको मूल्यले आइतबार मात्रै विगतको रेकर्ड ब्रेक गर्दै हालसम्मकै उच्च मूल्य कायम भएको छ । विश्वबजारमा हरेक दिन नयाँ रेकर्ड कायम गर्दै जाँदा आगामी दिनमा सुनको मूल्य बढ्ने प्रक्षेपण नेपाली व्यवसायीहरुको छ । नेपाली व्यवसायीहरुले सुनको … Continue reading अमेरिकासँग सबैभन्दा बढी सुन, नेपालसँग कति छ ?