सुरज वैद्यको कम्पनीले बिक्री गर्दै आएको टोयोटाको व्यापार ५२ प्रतिशतले घट्यो

काठमाडौं । नेपालका लागि टोयोटा ब्राण्डको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स प्रालिको व्यापार ५२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ५३ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२२ मा ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा ३ अर्ब ६५ करोड ६० लाख … Continue reading सुरज वैद्यको कम्पनीले बिक्री गर्दै आएको टोयोटाको व्यापार ५२ प्रतिशतले घट्यो