नेपालकै पहिलो अत्याधुनिक सुरुङ निर्माण अन्तिम चरणमा, यसरी भइरहेको छ काम (भिडियो स्टोरी)

काठमाडौं । सरकारले आगामी सोमबार (वैशाख ३ गते) नेपालकै पहिलो अत्याधुनिक नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) को तयारी अन्तिम चरणमा पुर्‍याएको छ । कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ मार्गमध्ये २ हजार ६ सय ८६ मिटर खन्ने काम सकिएको छ । अब २ मिटर मात्रै खन्न बाँकी राखिएको छ … Continue reading नेपालकै पहिलो अत्याधुनिक सुरुङ निर्माण अन्तिम चरणमा, यसरी भइरहेको छ काम (भिडियो स्टोरी)