कोटिभिटी प्रकरण: तीन संस्थाद्वारा व्यवसायिक वातावरण बनाइदिन माग

काठमाण्डौं । मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा अमेरिकी लगानी भएको कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध सरकारले उच्च अदालतमा मुद्दा दायर गरेको बिषयलाई गम्भिर रुपमा लिएको सरोकारवाला निकायले औल्याएको छ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज्(नासआईटी), नेपाल उद्योग परिसंघ(सीएनआई) र अमेरिकन च्याम्बर अफ कमर्श इन नेपाल(एमच्याम नेपाल) ले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै … Continue reading कोटिभिटी प्रकरण: तीन संस्थाद्वारा व्यवसायिक वातावरण बनाइदिन माग