पर्यटन बोर्डको सीईओमा आवदेन खुल्यो, छनोट उपसमिति अवैध भन्दै निजी क्षेत्रको असन्तुष्टि

पर्यटन बोर्डमा भइरहने राजनीतिले पटक पटक विवाद उत्कर्षमा पुगिरहने गरेको छ भने यसपालि पनि बोर्डले २ महिना रिक्त रहेकाे कार्यकारी प्रमुख छनोट गर्न खोज्दा उपसमितिमाथि प्रश्न उठाउँदै निजी क्षेत्रले असन्तुष्टि जनाएका छन् । बोर्डमा १६ माघदेखि रिक्त रहेको सीईओ नियुक्तिमा एकातर्फ ढिलाइ भएको र अर्कोतर्फ बोर्डले बनाएकै सीईओ छनोट उपसमितिमाथि नै प्रश्न उठेको छ । … Continue reading पर्यटन बोर्डको सीईओमा आवदेन खुल्यो, छनोट उपसमिति अवैध भन्दै निजी क्षेत्रको असन्तुष्टि