महाराजगञ्जमा ३ अर्ब लगानीमा बनिरहेको छ ५ तारे होटल ‘डबल ट्री बाई हिल्टन’ २०२५ जुलाईसम्ममा सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा ३ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । लालचन ग्रुपको होटल लालचन प्रालिले महाराजगञ्जमा ‘डबल ट्री बाई हिल्टन’ होटल ३ अर्ब ९० लाख रुपैयाँ लगानीमा निर्माण गरिरहेको हो । कम्पनीले महारजगञ्जमा १ लाख ५२ हजार ४८१ स्क्वायरफिट क्षेत्रफलमा होटल निर्माण गरेको हो । होटल १३५ वटा कोठा क्षमताको हुने … Continue reading महाराजगञ्जमा ३ अर्ब लगानीमा बनिरहेको छ ५ तारे होटल ‘डबल ट्री बाई हिल्टन’ २०२५ जुलाईसम्ममा सञ्चालनमा आउने