राष्ट्र बैंकमा पैसा राख्नुभन्दा एकअर्कोलाई सस्तैमा सापटी किन दिन्छन् बैंक ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर कायम गर्न मौद्रिक नीतिमार्फत बैंकहरुबाट ३ प्रतिशतमा निक्षेप लिने व्यवस्था गरेपनि बैंकहरुले भने राष्ट्र बैंकमा पैसा राख्नुको सट्टा एकअर्कालाई सापटी दिने गरेको पाइएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ‘स्थायी निक्षेप सुविधा’ (एसडीफ) प्रयोग गर्न पाउने बाटो खुलाएपनि ब्याजदर करिडोर कायम गर्ने क्रममा व्यवस्था प्रभावाकारी नभएको देखिन्छ … Continue reading राष्ट्र बैंकमा पैसा राख्नुभन्दा एकअर्कोलाई सस्तैमा सापटी किन दिन्छन् बैंक ?