संस्थापक सेयरलाई साधारणमा कन्भर्ट गर्न नदिई बैंकर र व्यवसायी छुट्याउन निकै गाह्रो छ

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) संशोधन गर्न ल्याइएको विधेयक यतिबेला प्रतिनिधिसभामा दर्ता भएको छ। बाफिया संशोधन विधेयकमा रहेका विभिन्न व्यवस्थामध्ये बैंकर र व्यवसायी छुट्याउने व्यवस्था अहिले चर्चाको केन्द्रमा छ । बैंकर र व्यवसायी छुट्याउने प्रयास पहिलोपल्ट गरिएको होइन । नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. युवराज खतिवडाको पालादेखि नै बैंकिङ गर्नेले अन्य व्यवसाय … Continue reading संस्थापक सेयरलाई साधारणमा कन्भर्ट गर्न नदिई बैंकर र व्यवसायी छुट्याउन निकै गाह्रो छ