निकिता उपाध्यक्ष रहेको सहकारीमा महानगरले अनुगमन गर्नुअघि रवि र बालेनबीच भेट

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभाग रवि लामिछाने पत्नी निकिता पौडेल पूर्वउपाध्यक्ष रहेको ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’मा अनुगमनमा जानु अघि लामिछानेसँग मेयर शाहको भेटवार्ता भएको हो । महानगरको टोलीले उक्त सहकारीबाट कागजपत्र संकलन गरेको छ । … Continue reading निकिता उपाध्यक्ष रहेको सहकारीमा महानगरले अनुगमन गर्नुअघि रवि र बालेनबीच भेट