गृहमन्त्री लामिछाने पत्नी संलग्न सहकारीले अनुगमनमा जाँदा कागजात लुकायो, निकिता छानबिनको दायरामा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पत्नी निकिता पौडेल पूर्वउपाध्यक्ष रहेको सहकारी संस्थाले महत्त्वपूर्ण कागजात लुकाएको पाइएको छ । बुधबार काठमाडौं महानगरपालिका सहकारी विभागअनुगमनमा जाँदा संस्थाले आवश्यक कागजात लुकाएका ठहर गरेको छ । बुधबार सहकारीमा आवश्यक कागजात नपाएपछि आज पनि अनुगमनमा जाने महानगरको तयारी छ । महानगरपालिका एक अधिकारीकाअनुसार … Continue reading गृहमन्त्री लामिछाने पत्नी संलग्न सहकारीले अनुगमनमा जाँदा कागजात लुकायो, निकिता छानबिनको दायरामा