आयातले नधानेपछि १००० मेगावाट सोलारका आयोजनासँग पीपीए गर्दै प्राधिकरण, टेण्डर खोल्यो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आयातित बिजुलीले हिउँदको माग पूरा गर्न सक्ने स्थिति नरहेपछि १००० मेगावाटका सोलारको आयोजनासँग बिजुली किन्ने भएको छ । प्राधिकरणले देशभरका १५० स्थानबाट सोलारका आयोजनाबाट बिजुली खरिद गर्न लागेको हो । बुधबार प्राधिकरणले ठेक्का निकालेको छ । ‘हामीले २२०० मेगावाटको सोलारका आयोजनासँग आवेदन मागेका छौं, ‘ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक … Continue reading आयातले नधानेपछि १००० मेगावाट सोलारका आयोजनासँग पीपीए गर्दै प्राधिकरण, टेण्डर खोल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed