कोटीभिटी प्रकरण: प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट, राजस्व अनुसन्धानले गल्ती गरेको निष्कर्ष
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले अमेरिकी लगानीको सफ्टवेयर कम्पनी कोटीभीटीलाई राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दाको विषयमा छलफल गरेका छन् । स्रोतका अनुसार मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुनबीच विभागले दायर गरेको मुद्दाको विषयमा छलफल भएको हो । अमेरिकी लगानीको कम्पनी कोटीभीटी नेपाललाई राजस्व अनुसन्धान विभागले कानुनको … Continue reading कोटीभिटी प्रकरण: प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट, राजस्व अनुसन्धानले गल्ती गरेको निष्कर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed