राजनीतिको आडमा सहकारीलाई समस्याग्रस्त घोषणाको विकृति, कहिलेसम्म जोगिएलान् नेता र ऋणी ?

काठमाडौं । एकीकृत समाजवादी पार्टीका सांसद तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई लालीगुरासँग सहकारीले ऋण तिर्न फागुन १७ गते २१ दिने सूचना निकाल्यो । एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डेले नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाबाट लिएको ऋण नतिरेपछि लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले २१ दिनभित्र कर्जा नतिरेको खण्डका पाण्डको समेत सम्पत्ति लिलामी गर्न खोज्यो । … Continue reading राजनीतिको आडमा सहकारीलाई समस्याग्रस्त घोषणाको विकृति, कहिलेसम्म जोगिएलान् नेता र ऋणी ?