विश्वमा गत वर्षभन्दा १४१ अर्बपति बढे, कूल २ हजार ७ सय ८१ डलर अर्बपति

काठमाडौं । वितेको वर्ष अर्बपतिहरूका लागि उत्साहजनक वर्ष रहेको छ किनकि विश्वभर सेयर बजारले विभिन्न मुलुकमा भइरहेका युद्ध, राजनीतिक अशान्ति र लामो समयदेखि मुद्रास्फीतिलाई छायामा पारेको छ । विश्व प्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार हाल विश्वमा २,७८१ डलर अर्बपतिहरू रहेका छन् । जुन गत वर्षको तुलनामा १४१ बढी र २०२१ कोभन्दा २६ जना बढी हुन् । … Continue reading विश्वमा गत वर्षभन्दा १४१ अर्बपति बढे, कूल २ हजार ७ सय ८१ डलर अर्बपति