नेपालमा पनि ‘ब्याड बैंक’ खोल्ने बेला भएन र ?

काठमाडौं । ब्याड बैंक ( बैंकहरुको खराब कर्जाको व्यवस्थापन गर्नका लागि बनाइएको विशेष प्रकृतिको वित्तीय संस्था) खोल्ने कामले भारतमा साढे २ वर्षअघि नै औपचारिकता पाएको हो । सन् २०२१ सेप्टेम्बरमा भारत सरकारले देशमा नेसनेल एसेट रिकन्स्ट्रक्सन कम्पनीको तर्फबाट जारी हुने सेक्युरिटी रिसिप्टलाई ३ खर्ब ६ अर्ब भारतीय रुपैयाँबराबरको बैंक ग्यारेन्टी दिने निर्णय गरेसँगै वित्तीय क्षेत्र … Continue reading नेपालमा पनि ‘ब्याड बैंक’ खोल्ने बेला भएन र ?