१० ठूला बैंकको लेखापरिक्षणमा नेपाली अडिटर पनि सहभागी हुने, तोकियो योग्यता

काठमाडौं । आईएमएफको सुझावअनुसार १० ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरिक्षणमा नेपाली अडिटर पनि सहभागी हुन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आशयपत्र माग गरेको सूचना माथि संशोधन गर्दै अन्तर्राष्ट्रि स्वतन्त्र लेखापरिक्षकले स्थानीय अडिटर पनि सामेल गराउने पाउने व्यववस्था गरेको छ । आशय माग गरिएको संशोधित सुचनामा भनिएको छ, ‘परामर्श सेवा दिने कम्पनीले योग्यता अभिवृद्धि … Continue reading १० ठूला बैंकको लेखापरिक्षणमा नेपाली अडिटर पनि सहभागी हुने, तोकियो योग्यता