दिपक मल्होत्राले २ अर्बमा बेचेको बुढीगण्डकीको सेयरको भुक्तानी १ वर्षभित्र किस्ताबन्दीमा हुने

काठमाडौं । टाइम्स इनर्जी र साहस ऊर्जा लिमिटेडबीच एक वर्षभित्र ९५ प्रतिशत हस्तान्तरण हुने गरी सम्झौता भएको पाइएको छ । टाइम्स इनर्जीको नाममा रहेको ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको लाइसेन्स साहस ऊर्जा लिमिटेडले २ अर्ब रुपैयाँमा किनेको हो । माघ पहिलो साता टाइम्स इनर्जी र साहस ऊर्जाबीच द्धिपक्षीय सम्झौता (एमओयु) भएको थियो । तर सेयर … Continue reading दिपक मल्होत्राले २ अर्बमा बेचेको बुढीगण्डकीको सेयरको भुक्तानी १ वर्षभित्र किस्ताबन्दीमा हुने