सहकारी ठगीमा श्रममन्त्री डीपी अर्यालमाथि संसदीय छानबिन गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै निष्पक्षीय संसदीय छानविन समिति बनाउन माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसद रामकृष्ण यादवले मन्त्री अर्याल ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा बचतकर्ता ठगी प्रकणमा मुछिएको भन्दै छानबिनको माग गरे । ‘सहकारी प्रकरणमा संसदीय … Continue reading सहकारी ठगीमा श्रममन्त्री डीपी अर्यालमाथि संसदीय छानबिन गर्न माग