बजेट श्रृंखला: कृषि क्रान्तिबारे गाउँका किसान जानकार, बेखबर सिंहदरबार

काठमाडौं । लमजुङका ७० वर्षीय जीतबहादुर पौडेलले यो वर्षदेखि अदुवा खेती गर्न चटक्कै छाडे । अघिल्लो वर्षसम्म व्यावसायिक रुपमा अदुवा र बेसार खेती गर्दै आएका पौडेलले आफ्ना उत्पादनले बजार नपाउँदा अदुवा खेती चटक्कै छाडेका छन् । ‘मल, बीउ र सिंचाई सुविधाबिना नै सरकार व्यावसायिक खेती गर् भन्छ,’ उनले गुनासो गरे, ‘मैले राम्रो आम्दानी हुन्छ भनेर … Continue reading बजेट श्रृंखला: कृषि क्रान्तिबारे गाउँका किसान जानकार, बेखबर सिंहदरबार