वायुसेवा निगमका अध्यक्षले बुझाए २७ बुँदे स्पष्टीकरण, कारबाहीबाट बच्लान् ?

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको २७ बुँदे स्पष्टीकरणको जवाफ पठाएका छन् । निगम अध्यक्ष अधिकारीले सोमबार प्राधिकरणमा स्पष्टीकरणको जवाफ पेश गरेका हुन् । ‘प्राधिकरण नियामक निकाय भएकोले उसले सोधेको र स्पष्ट हुन खोजेको विषयमा जानकारी दिनु सेवाप्रदकको दायित्व हो । निगमले गरेको … Continue reading वायुसेवा निगमका अध्यक्षले बुझाए २७ बुँदे स्पष्टीकरण, कारबाहीबाट बच्लान् ?