हाम्रो संसद्ले बैंकर र व्यवसायी छुट्याउला ?

केही वर्ष अघिको कुरा हो म र नेपाल बैंकर्स संघका एक पूर्वअध्यक्ष नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकज्यूसँग छलफल गर्दै थियौं । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, हायर पर्चेज कम्पनी (गाडी सम्बन्धी कर्जा दिन नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्था)का लगानीकर्ता र ठूला व्यवसायी, हायर पर्चेज कम्पनीको नियमन सम्बन्धमा छलफल … Continue reading हाम्रो संसद्ले बैंकर र व्यवसायी छुट्याउला ?