रविका ‘विश्वासपात्र’ श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री बुर्लाकोटी पनि सहकारी ठगीमा संलग्न

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विश्वासपात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल र कबिन्द्र बुर्लाकोटी सहकारी ठगीमा मुछिएका छन् । श्रममन्त्री अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुन् भने बुर्लाकोटी सह-महामन्त्री हुन् । उनीहरु दुबै सभापति लामिछानेका प्रियपात्र हुन् । अर्याल र … Continue reading रविका ‘विश्वासपात्र’ श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री बुर्लाकोटी पनि सहकारी ठगीमा संलग्न