‘पिरै पिरमा’ बैंक: धितो सकारेको सम्पत्ति न राख्न सक्छन्, न त बेच्न नै पाउँछन्

काठमाडौं । यस्तो कुनै समय थियो, बैंकहरु नाफामा उल्लेख्य वृद्धि नभए पनि गैरबैंकिङ सम्पत्ति बढेको छ भने निराश हुन्थेनन्। अहिले त्यही गैरबैंकिङ सम्पत्ति (कर्जा नतिरेपछि सकारेको ऋणीको धितो घरजग्गा) का कारण उनीहरु पिरैपिरमा छन्। कारण हो, ती जग्गा आफ्नो नाममा राखिरहन सकेका पनि छैनन्, बेचेर पैसा उठाउन पनि पाइरहेका छैनन् । विगतमा जग्गाको भाउ द्रुत … Continue reading ‘पिरै पिरमा’ बैंक: धितो सकारेको सम्पत्ति न राख्न सक्छन्, न त बेच्न नै पाउँछन्