ठूलो आकारको बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन: सिलिङ बढाउँदै आयोग, वित्तीय अनुशासन बिग्रने

वित्तीय तथाआर्थिक लाभ हुने परियोजनाहरु लगानी गर्ने गरी तयारी नभएको अवस्थामा राजनीतिक तथा समाजिक लाभका परियोजनामा मात्रै ऋण लिँदै खर्च गरियो भने संघिय सरकारको सञ्चित कोष घाटा व्यवस्थापन गर्न नसकिने अवस्थामा पुग्ने जोखिमलाई बिर्सदैं प्रधानमन्त्री पुष्पकमल दाहालले वित्तीय अनुशासन खल्बल्याउने गरी ठूलो आकारको बजेट ल्याउन निर्देशन दिएका छन् । काठमाडौं । अर्थ मन्त्रालय र राष्ट्रिय … Continue reading ठूलो आकारको बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन: सिलिङ बढाउँदै आयोग, वित्तीय अनुशासन बिग्रने