कांग्रेसको प्रश्न: रविको नाममा सहकारीमा १० करोड जम्मा भएको देखियो, गृहमन्त्री र त्यो व्यक्तिको नाममात्र मिल्या हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणको छानबिन निष्पक्ष गराउनका लागि रवि लामिछाने गृहमन्त्रीबाट बाहिरिनुपर्ने बताएको छ । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगीमा नाम जोडिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछाने पदबाट बाहिरिनुपर्ने बताए । कानुनभन्दा माथि कोही नहुने भएकाले लामिछाने पदमा बसिरहन नमिल्ने उनको भनाइ छ । उनले … Continue reading कांग्रेसको प्रश्न: रविको नाममा सहकारीमा १० करोड जम्मा भएको देखियो, गृहमन्त्री र त्यो व्यक्तिको नाममात्र मिल्या हो ?