किस्ताबन्दीमा बक्यौता तिरेर जहाज उडाउने गुण एयरको प्रस्ताव, एओसी जोगिए फ्लिट परिवर्तन

१३ महिनादेखि ग्राउण्डेड जहाज चलाउने र एटीआरमा जाने बिकल्प पनि खुला गर्दै गुण एयरलाइन्सले पुन: उडानको तयारी गरेको छ। जहाज उडान गर्नकै लागि यो वायुसेवाले बक्यौता तिर्न किस्ताबन्दीको सुविधासमेत माग गरेको छ । काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने ५ करोड रुपैयाँ बक्यौता किस्ताबन्दीमा तिरेर जहाज उडाउन पाउनुपर्ने … Continue reading किस्ताबन्दीमा बक्यौता तिरेर जहाज उडाउने गुण एयरको प्रस्ताव, एओसी जोगिए फ्लिट परिवर्तन