निगमलाई प्राधिकरणको ७ दिने स्पष्टीकरण, कडा कारवाही गर्ने चेतावनी

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमलाई ७ दिने स्पष्टीकरण सोधेको छ । युरोपेली युनियन (ईयू)को मिसनले औंल्याएका कमजोरी र प्राधिकरणले गरेको निरीक्षणका क्रममा औंल्याएका कमजोरीसमेतलाई समष्टित गरेर मंगलबार निगमलाई स्पष्टीकरण सोधेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार निगमलाई प्राधिकरणले हवाई उडान सुरक्षाका विषयमा पूरा गर्नुपर्ने … Continue reading निगमलाई प्राधिकरणको ७ दिने स्पष्टीकरण, कडा कारवाही गर्ने चेतावनी