प्राधिकरणको बदमासी: उद्योगमा लोडसेडिङ गरेर पैसाको लोभले पीक आवरमा बिजुली भारत निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा लोडसेडिङ गरेर भारतमा बिजुली निर्यात गरिरहेको पाइएको छ । उद्योगमा पीक आवर (बिहान-बेलुका)को लाइन काटेर धेरै मूल्य पाउने भन्दै प्राधिकरणले भारतमा बिजुली बेचिरहेको पाइएको छ । प्राधिकरणले आन्तरिक उत्पादनले बिजुली नपुगेपछि पीक आवरमा औद्योगिक क्षेत्रको लोड कटौती गर्दै आएको छ । अहिले उद्योगमा प्राधिकरणले ८ घण्टादेखि १० घण्टासम्म लाइन … Continue reading प्राधिकरणको बदमासी: उद्योगमा लोडसेडिङ गरेर पैसाको लोभले पीक आवरमा बिजुली भारत निर्यात