प्राधिकरणको बदमासी: उद्योगमा लोडसेडिङ गरेर पैसाको लोभले पीक आवरमा बिजुली भारत निर्यात
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगमा लोडसेडिङ गरेर भारतमा बिजुली निर्यात गरिरहेको पाइएको छ । उद्योगमा पीक आवर (बिहान-बेलुका)को लाइन काटेर धेरै मूल्य पाउने भन्दै प्राधिकरणले भारतमा बिजुली बेचिरहेको पाइएको छ । प्राधिकरणले आन्तरिक उत्पादनले बिजुली नपुगेपछि पीक आवरमा औद्योगिक क्षेत्रको लोड कटौती गर्दै आएको छ । अहिले उद्योगमा प्राधिकरणले ८ घण्टादेखि १० घण्टासम्म लाइन … Continue reading प्राधिकरणको बदमासी: उद्योगमा लोडसेडिङ गरेर पैसाको लोभले पीक आवरमा बिजुली भारत निर्यात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed