कण्टिन्युइङ एयरवोर्दिनेस र मेन्टिनेन्स म्यानेजरको नियुक्ति नियामककै प्रक्रियामा छः निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले कण्टिन्युइङ एयरवोर्दिनेस म्यानेजर र मेन्टिनेन्स म्यानेजरको नियुक्ति नियामक निकायकै प्रक्रियामा चलिरहेको जानकारी दिएको छ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमलाई लामो समय कण्टिन्युइङ्ग एयरवोर्दिनेस म्यानेजर र मेन्टिनेन्स म्यानेजर नियुक्ति नगरेर खालि राखेको विषयमा स्पष्टीकरण सोधेको र त्यसको पत्र वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई दिने … Continue reading कण्टिन्युइङ एयरवोर्दिनेस र मेन्टिनेन्स म्यानेजरको नियुक्ति नियामककै प्रक्रियामा छः निगम